FAQs Complain Problems

सूचना तथा समाचार

घरकायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरु: 

१)घरकायम सिफारिस पाउ भन्ने सम्बन्धी निवेदन
२)नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४)\tस्थलगत प्रतिवेदन
५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ती कर तिरेको रसिद

प्रक्रिया: 

१)निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)प्राविधिक कर्मचारीबाट निरिक्षण गरी प्रतिवेदन दिने
४)तोकीएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)निवेदकले तोकिएको शुल्क बुझाउने
६)दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने