FAQs Complain Problems

सूचना तथा समाचार

प्राय सोधिने प्रश्नहरु

सकिन्छ । तर एस.एल.सी. उत्तीर्ण भएको मितिले ६ महिना नाघेको अवस्थामा मात्र एस.एल.सी. को लव्धाकं पत्र र विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रको आधारमा जन्म मिति सच्याउन सकिने व्यवस्था रहेको छ । एस. एल. सी. उत्तिर्ण भएको ६ महिनाभित्र जन्म दर्ता प्रमाणपत्रको आधारमा एस. एल. सी बार्डले शैक्षिक प्रमाणपत्रमा विवरण सच्याई दिने व्यवस्था रहेको छ ।

कागजातहरु:

निवेदन पत्र

व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद

आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि

चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद

दुई प्रति पासपोर्ट साइजको फोटो

उत्तर:

  • निवेदन,
  • घर नक्सा पास प्रमाण पत्र,
  • जग्गा धनी पूर्जाको प्रतिलिपी,
  • अंशवण्डा भए नाता प्रमाणित,
  • नापी नक्सा,
  • नाता प्रमाणित,
  • तिरो तिरेको रसिद,
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का,
  • ३ प्रति फोटो र
  • मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

उत्तर: जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने),
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि,
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि,
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस,
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि,
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि,
  • वडाको किटानी सिफारिस,
  • दस्तुर न.पा.को नियमानुसार र
  • माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

उत्तरः नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ

  • नागरिक-> कर्णालीः ६० वर्ष पुगेको, दलितः ६० वर्ष पुगेको, अन्यः ७० वर्ष पुगेको

  • एकल महिला -> विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको, विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको

  • विधवा -> पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला

  • अपाङ्गता भएका-> पूर्ण अपाङ्गता भएका महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु, अति अशक्त अपाङ्गता भएकामहिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

  • लोपोन्मुख आदिवासी÷जनजाती (बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु

  • बालबालिका -> पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका: कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका, देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका

कागजातहरु:

  • नागरिकता प्रमाणपत्रको प्रतिलिप २ प्रति
  • घर/जग्गाको लालपुर्जाको फोटोकपी २ प्रति
  • चालु आ.व सम्मको मालपोत तिरको रसिद २ प्रति
  • ३५ दिन नकटेको सक्कल ब्लुप्रिन्ट तथा ट्रेस नक्सा १ प्रति
  • घरधनीको फोटो ३ प्रति
  • घरको चारैतिर बाट खिचेको फोटो
  • चारकिल्ल प्रमाणितको प्रतिलिपि १ प्रति

Pages