FAQs Complain Problems

सूचना तथा समाचार

यहि मिति २०७७ बैशाख २ गतेका दिन यस जानकी गाउँपालिका अन्तर्गत क्वारेन्टाइन स्थलमा सेवा लिएका सबैको RDT Test गर्दा -ve आएको हुनाले सबै सेवाग्राहिहरुलाइ आ-अफ्नो घर बिदाइ गरिएको र सबै जना लाई अझै १ हप्ता होम क्वारेन्टाइनमा बस्नु भनी आवश्यक परामर्श गरियो.

आर्थिक वर्ष: