FAQs Complain Problems

सूचना तथा समाचार

मिति २०८२ मंसिर १५ गते जानकी गा.पा.को आयोजनामा अन्तर स्थानीय तह समन्वय बैठक २०८२.

Read More

श्री ने.रा.कन्या.आ.वि जानकी-३ मानपुरको अनुगमन.

Read More

कार्तिक पुर्णिमा नहान मेला - २०८२.

Read More

तीज गीत नृत्य प्रतियोगिता - २०८२.

Read More

जानकी गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री परशुराम उपाध्यायको स्वागत कार्यक्रम.

Read More

जानकी गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री परशुराम उपाध्यायको स्वागत कार्यक्रम.

Read More

प्र.प्र.अ.श्री नर ब.विश्वकर्माको बिदाई कार्यक्रम.

Read More

सार्वजनिक सुनुवाई - २०८२.

Read More

दैवी प्रकोप उद्धार सामाग्री हस्तान्तरण कार्यक्रम.

Read More

जानकी गा.पा.बाँकेको १८औं गाउँसभा.

Read More

जानकी गा.पा.बाँकेको १८औं गाउँसभा.

Read More

अन्तरपालिका समन्वय बैठक - २०८२.

Read More

परशुराम उपाध्याय

Image: 
ईमेल: 
caojanaki@gmail.com
फोन: 
9858043121
Section: 
जानकी गाउँपालिका कार्यालय

शोभा पौडेल

Image: 
ईमेल: 
shobhapaudel2038@gmail.com, suchanaadhikari@janakimunbanke.gov.np
फोन: 
9858043164
Section: 
योजना शाखा

जित बहादुर श्रेष्ठ

Image: 
ईमेल: 
jitshrestha253@gmail.com
फोन: 
९८५८०४३१२६
Section: 
सामाजिक विकास शाखा तथा न्यायीक समिति

जन प्रतिनिधि

अध्यक्ष
janakirm.banke@gmail.com
9848030113
उपाध्यक्ष
info@janakimunbanke.gov.np
9829620505

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
caojanaki@gmail.com
9858043121
वरिष्ठ लेखा अधिकृत
mateenansari69@gmail.com
9858043122

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदकको विचको नाता प्रमाणीत प्रमाण पत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा सक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१)घरकायम सिफारिस पाउ भन्ने सम्बन्धी निवेदन
२)नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३)सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४)\tस्थलगत प्रतिवेदन
५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ती कर तिरेको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र
२.चालु आ.व को तिरो तिरेको रसिद
३.लालपुर्जाको प्रतिलिपि

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र
२.नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४.चालु आ.व सम्मको मालपोत तिरको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र
२.विधान वा नियामवाली, नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.संस्था भाडामा बस्ने भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
४.संस्था आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
५.चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१. ३५ दिन भित्र नि:शुल्क
२. म्याद नाघी आएमा रु ५०

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र
२.नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.लालपुर्जाको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदकको विचको नाता प्रमाणीत प्रमाण पत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा सक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

जानकारी

//