FAQs Complain Problems

सूचना तथा समाचार

जन्मदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 

१. ३५ दिन भित्र नि:शुल्क
२. म्याद नाघी आएमा रु ५०

प्रक्रिया: 

१.सूचना फारम
२.बालकको बाबु/आमाको नागरिकताको प्रमाणप्रतको प्रतिलिपि
३.अस्पतालमा जन्मेको भएमा उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
४.विदेशी भएमा बाबु/आमाको राहदानीको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडाबाट बसोबास गरेको प्रमाण
५.भारतीय भएमा भारतीय नागरिक पहिचान खुल्ने प्रमाण
६.बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र "