FAQs Complain Problems

सूचना तथा समाचार

७९-८०

आज मिति २०७९ चैत्र ७ गते जानकी गाउँपालिका,मानपुर बाँकेको समन्वयमा,नेपाल रेडक्रस सोसाइटी बाँकेको प्राविधिक सहयोग तथा मिलाप बाँकेको आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएका केही तस्बिरहरु.

"रक्तदान जीवन दान" मिति २०७९ चैत्र ०७ गते मंगलबार जानकी गाउँपालिका मानपुर बाँकेमा हुने रक्तदान कार्यक्रममा रक्तदान गर्न सबैलाई अनुरोध छ.

सन् २०२३ को हजको लागि आवेदनको म्याद थप सम्बन्धी सूचना ।