FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०८० चैत्र २१ गते जानकी गाउँपालिका अन्तर्गत पशु सेवा शाखाको आयोजनामा वडा नं. १ देखि ६ का सबै टाेलहरुका बाख्रा र भेडा जातिका पशुहरुलाई लाग्ने पि.पि.आर रोग विरुद्धको खोप लगाउने कार्यको गरिएको अनुगमनका केहि तस्बिरहरु.

आर्थिक वर्ष: