FAQs Complain Problems

सूचना तथा समाचार

चारकिल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र
२.नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४.चालु आ.व सम्मको मालपोत तिरको रसिद