FAQs Complain Problems

सूचना तथा समाचार

संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र
२.विधान वा नियामवाली, नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.संस्था भाडामा बस्ने भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
४.संस्था आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
५.चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद