FAQs Complain Problems

सूचना तथा समाचार

७८/७९

आज मिति २०७९ असार ३२ गते जानकी गाउँपालिका बाँकेको आयोजना तथा बास नेपालको सहजिकरणमा जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका केही तस्बिरहरु.

मिति २०७९ असार ३१ गते "स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, जानकीको विकासको मुल आधार मूल नारा सहित जानकी गाउँपालिका बाँकेको आयोजनामा १२ औँ गाउँ सभा सम्पन्न भएका केही दृश्यहरु.

आज मिति २०७९ असार ३० गते जानकी गाउँपालिका बाँकेको आयोजनामा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम आ.व. ०७८/७९ अन्तर्गत आधारभूत तथा मा.वि.विद्यालय तहका सामुदायिक विद्यालय र मदरसा विद्यालयहरुलाई ल्यापटप वितरण कार्यक्रम - २०७९ का तस्बिरहरु.