FAQs Complain Problems

सूचना तथा समाचार

जानकी गाउँपालिका बाँकेको आयोजनामा यस गा.पा.अन्तर्गत वडा नं.१ देखि ६ सम्मका सबै वडाहरुलाई गरीब परिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यक्रम अन्तर्गत गरिब परिवारको रुपमा छनौट गर्नका लागि सुचकहरुको मापदण्ड सम्बन्धि सूचना बोर्ड हस्तान्तरण गरिएका केहि झलकहरु.

आर्थिक वर्ष: