सूचना तथा समाचार
व्यवसाय दर्ता तथा नवीकरण गर्दा के के कागजातहरू चाहिन्छ ?
कागजातहरु:
निवेदन पत्र
व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
दुई प्रति पासपोर्ट साइजको फोटो