FAQs Complain Problems

आज मिति : २०७९ असोज ५ गते संस्थागत विकास संजाल,ललितपुरको आयोजना तथा त्रिवेणी विकास समाज,बाँके बिचको साझेदारीमा यस जानकी गाउँपालिका बाँकेले बालविवाह मुक्त गाउँपालिका घोषणाको लागि गरेको सहयोग तथा समन्वयको लागि जानकी गा.पा.लाई सम्मान पत्र प्रदान गरिएको छ.

आर्थिक वर्ष:

//