FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०७९ जेठ १५ गते यस जानकी गाउँपालिका अन्तर्गत वडा नं. ६ गनापुरका नवनिर्वाचित वडा अध्यक्ष श्री जगदिश प्रसाद हरिजन ज्युको पिता श्री मुन्नुराम हरिजन ज्युको ७४ वर्षको उमेरमा असमायिक निधन भएकोले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ.

आर्थिक वर्ष: