FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०७९/०५/०३ गते जानकी गा.पा.अन्तर्गत वातावरण तथा विपद् ब्यवस्थापन शाखाको आयोजनामा जानकी गाउँपालिका मानपुरमा गा.पा.अध्यक्षज्यु,उपाध्यक्षज्यु तथा वातावरण विपद संयोजकज्युको उपस्थितिमा "बिरुवा लगाऔं, वातावरण बचाऔं" भन्ने नाराका साथ बृक्षारोपण गरियो.

आर्थिक वर्ष: