FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०७९ भदौ २६ गते जानकी गाउँपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजनामा नयाँ शिक्षा समितिलाई स्वागत सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष श्री छब्बन खाँ ज्युको अध्यक्षतामा बसेको बैठकमा शिक्षा समितिका पदाधिकारीहरुलाई स्वागत गरियो.

आर्थिक वर्ष: