FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्तुत विषयमा कृषि शाखाबाट यसै शाखाको चालु आ.व.२०७९/८० को कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण भइरहेको छ । सो च्याउको बीउ माग गर्न किसानहरु लाई यस कृषि शाखामा आउनको लागी विनम्र अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: