FAQs Complain Problems

आज मिति २०७८-०२-०२ गते कोरोना भाइरस Covid-19 लाई पराजित गर्न जानकी गा.पा.अन्तर्गत वडा नं.१ साईगाउँ मा संक्रमितहरुलाई घरघरमा गएर यस वडाका वडा अध्यक्षज्यु,स्वास्थ्य चौकी प्रमुख र कर्मचारीहरुले परामर्श तथा स्वास्थ्य सामग्री(माक्स,सेनिटाइजर,औषधी) वितरण गरियो.

आर्थिक वर्ष: